काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक ५ वटा शाखा कार्यालय उद्घाटन गरिएको छ। १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलंगवा र बागमती प्रदेशस्थित शाखा कार्यलय रसुवा को शनिबार उद्घाटन गरिएको छ। यसपछी बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ। शाखा कार्यालय […]