काठमाडौं। कीर्तिपुरमा जारी नेपालविरुद्धको खेलमा २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड््सका ब्याट्सम्यान बस डि लिडेले अर्धशतक बनाएका छन्। लिडेले ३२ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।