ट्रम्पद्वारा वासिङ्गटन डिसीमा आपतकाल घोषणा, बाइडेनको सपथ कार्यक्रम प्रभावित हुने संकेत

एजेन्सी । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्म आपतकालको घोषणा गरेका छन् । ह्वाइट हाउसका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको हो । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने देखिएको छ ।गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । संसदमा डेमोक्रेटिक

सम्बन्धित सामग्री

स्वास्थ्य आपतकाल किन ? के हुन्छ स्वास्थ्य संकटकालमा ?

सरकारले कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने तयारी गरेको छ । त्यसकै पूर्वतयारीस्वरुप सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले संक्रमण दर नियन्त्रण बाहिर जान लागेको अवस्थामा सरकार स्वास्थ्य संकटकाल घोषणा गरेर संक्रमण रोकथामको दिशामा अघि बढ्ने संकेत गरेका थिए । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले  १४ गतेदेखि किराना पसलहरु पनि खोल्न नपाइने गरी कडा