ऋतिकसँग ‘फाइटर’ मा दीपिका

बलिउड अभिनेत्री दीपिका पादुकोण एक्सन फिल्ममा काम गर्ने भएकी छन् । बलिउडकी 'ट्रेन्ड सेटर' अभिनेत्री दीपिका पादुकोण जस्तो सुकै भूमिका निर्वाह पनि खप्पिस छिन् । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले ऐतिहासिक फिल्ममा काम गरेपछि एक्सन फिल्ममा काम गर्ने भएकी छन् । उनले फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने भएकी हुन् । फिल्म निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘वार’ ले २ वर्ष पूरा गरेको छ । उक्त फिल्ममा अभिनेताहरू टाइगर श्राफ र ऋतिक रोशनले मुख्य भूमिका निभाए

सम्बन्धित सामग्री

दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक

काठमाडौं – ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ। इन्स्टाग्राममा पोस्टर सेयर गर्दै दीपिकाले लेखेकी छिन्– स्क्वाड्रन लिडर मीनल राठोड, कल साइनः मिन्नी, पदनामः स्क्वाड्रन पाइलट र युनिटः एयर ड्र्यागन । यसअघि ४ […]

फ्रिडम फाइटर र कपन क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

फ्रिडम फाइटर र कपन क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर र कपन भेट्रान बिहीबार दोस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

प्रभासको फिल्म ‘सालार’ र ऋतिकको ‘फाइटर’ एकैदिन रिलिज

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म ‘सालार’ र बलिउड अभिनेता ऋतिक रोशनको ‘फाइटर’ एकैदिन रिलिज हुने भएको छ । यी दुवै फिल्म अर्को वर्षको सेप्टेम्बरमा एकै दिन रिलिज हुँदैछन् । पछिल्ला वर्षहरूमा साउथ सिनेमा बलिउडमा भारी देखिएको छ, जसका कारण बलिउड र साउथ फिल्म इन्डस्ट्रीका स्टारहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । भारतीय स्वतन्त्रता […]

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख

१७ साउन, काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् । उनले ट्वीट गर्दै ताइवानको नेतृत्वसँग साझा हितका साथै हिन्त प्रशान्त क्षेत्रलाई स्वतन्त्र र खुला क्षेत्रका रुपमा […]

इजरायली फाइटर जेटद्वारा गाजापट्टीमा आक्रमण

इजरायलले गाजापट्टीमा आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। एक सातामा दोस्रोपटक गाजापट्टीमा आक्रमण भएको हो। रकेट इन्जिन भण्डारण गरिएर राखिएको स्थानमा आफ्नो फाइटर जेटले आक्रमण गरेको इजरायलले जनाएको छ। आक्रमणका कारण अल बुरेइज शरणार्थी शिविरमा रहेका कयौं घरहरु नष्ट भएका छन्। आक्रमणका कारण भएको क्षति बारे केही सार्वजनिक गरिएको छैन।…

‘फाइटर’ को रिलिज मिति घोषणा

काठमाडौं । दीपिका पादुकोण र ऋतिक रोशन एक साथ देखिने फिल्म ‘फाइटर’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा सार्वजनिक हुने दीपिकाले बताएकी छिन् । उनले इन्टाग्राममा भिडियो सेयर गरेर फिल्मको प्रर्दशनी मिति सार्वजनिक गरेकी थिइन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको ‘फाइटर’ मा दीपिका र ऋतिकसँगै अनिल कपूर मुख्य भूमिकामा […]

पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने

पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर  जेट पाउने भएको छ ।  चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परेडमा सार्वजनिक गरिने उनको भनाई छ ।‘जेएफ–१७ थन्डर ब्लक थर्ड यो श्रृंखलाको पछिल्लो विमान हो, यसका सबै परीक्षण उडान पूर्ण भइसकेका छन्’ अरब न्यूजसँगको कुराकानीमा

अमेरिकालाई चुनौती दिन रुसले ल्यायो सुखोई चेकमेट फाइटर जेट

अमेरिकालाई चुनौती दिने उद्देश्यका साथ रुसले सुखोई चेकमेट नामक घातक फाइटर जेट सार्वजनिक गरेको छ ।  पाँचौं पुस्ताको यस विमानले आकाशमा अमेरिकाको अत्याधुनिक एफ–३५ विमानलाई टक्कर दिनेछ । रुसका अनुसार, यो फाइटर जेट शत्रुको अत्याधुनिक राडारलाई झुक्याउन सक्षम छ र सुपरसोनिक गतिमा उड्न सक्छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एमएकेएस–२०२१ एयर शोमा यस विमानको अवलोकन गरेका छन् । विमानलाई रुसको चर्चित कम्पनी सुखोईले बनाएको हो ।  यसलाई लाइट ट्याक्टिकल विमान भनिएको छ । रुसले यसको निर्माण नि...

चीनसँग तनाव बढिरहेको बेला भारतले लियो ८३ फाइटर जेट किन्ने निर्णय

चीन र पाकिस्तानसँग सीमा विवादका बीच भारतले इन्डियन एयरफोर्सका लागि ८३ वटा अत्याधुनिक फाइटर जेट विमान खरिद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको क्याबिनेट कमिटी अफ सेक्युरिटीको को बैठकले यो निर्णय गरेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दएका छन् । उनले लेखेका छन्, ‘यो निर्णय देशका लागि गेम चेन्जर सावित हुनेछ । रक्षाको क्षेत्रमा यसले थप बुजबुती मिल्नेछ । लाइट कम्ब्याट एयरक्राफ्ट र १ए तीव्र फाइटर तयार गर्नको लागि सम्बन्धितल...