काठमाडौँ – पछिल्लो एक साता सेयर बजार मापक नेप्से निरन्तर रुपमा गिरावट आएको छ। नेप्से साताको अन्तिम कारोबारको दिन शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.१८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८८ अंकले गिरावट आएको छ। शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख […]