पश्चिम युरोपमा बाढीका कारण एक सयभन्दा धेरैले गुमाए ज्यान, हजारभन्दा धेरै बेपत्ता

एजेन्सी। युरोपको पश्चिमी देशहरूमा बाढीका कारण हजारभन्दा धेरै मानिस बेपत्ता भएका छन् भने एक सयभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्। पश्चिम जर्मनी र बेल्जियमको विभिन्न भूभागमा आएको बाढीका कारण ११७ जनाले शुक्रबार सम्म ज्यान गुमाइसकेको रोयटर्सले जनाएको छ। बाढी आएसँगै हाल जर्मनीका १ लाख १४ हजार घरपरिवार बिजुली र मोबाइलसँगै सञ्चारबाट टाढा भएका छन्।

सम्बन्धित सामग्री

युक्रेनमा आएको बाढीमा ३५ बेपत्ता

दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपंक्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न...

फिलिपिन्समा बाढीका कारण दशौँ हजार विस्थापित

मनिला, फिलिपिन्स, ११ पुस । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् । क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा […]

इटालीमा भीषण वर्षापछि लेदोसहितको बाढीका कारण केहीको मृत्यु

लेदोसहितको बाढीका कारण इटालीमा केही मानिसको मृत्यु भएको छ भने अरू केही बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म मृत्यु हुने र बेपत्ताको तथ्यांक थाहा भएको छैन। तर स्थानीय सञ्चारमाध्यमले कम्तीमा ८ जनासम्मको मृत्यु भएको र १२ जना बेपत्ता रहेको उल्लेख गरेका छन्। भीषण वर्षापछि आएको लेदोसहितको बाढीले इस्किया आइल्याण्डका घरहरू बगाएको हो। स्थानीय समय […]

भारतको अमरनाथ गुफानजिकै बाढीका कारण आठ जनाको ज्यान गयो

भारतको कश्मीर राज्य अमरनाथ गुफानजिकै बाढीका कारण ८ जनाको ज्यान गएको छ । केही मानिसहरु बेपत्ता भएका आशङ्कामा खोजी कार्य भइरहेको कश्मीरका प्रहरी प्रमुख विजयकुमारले बताउनुभएको छ । बाढी आएका बेला गुफा आसपासमा झन्डै १० हजार मानिस रहेको अनुमान छ । त्यहाँ अस्थायी शिविरमा मानिसहरु बसेका थिए । बाढीका बेला मानिसको भागाभाग भएको थियो । बाढीले भौतिक संरचनाहरु समेत बगाएको छ । अमरनाथ गुफामा जुन महिनादेखि तीर्थयात्रा सुरु हुन्छ । सन् १९९६ मा हिम पहिरोमा परेर २ सय ५० जनाभन्दा बढी तीर्थयात्रीले ज्यान गुमाएका थि...

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु

मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिन यतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् ।मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा धेरैको ज्यान गएको बताएको छ ।  साथै ती क्षेत्रमा अझै पनि भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । –सिन्ह्वा

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु

११ पुस : मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण त्यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ ।त्यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान गएको बताइएको हो । त्यहाँका उद्धार अधिकारीहरुले अरु आठ जना अझै बेपत्ता भएका बताएका छन् । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय […]

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् ।  निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धार कार्यमा खटिएकाले बताएका छन् ।  बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ ।   बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंसेवकको ट

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ। बाढीले अन्य १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले जानकारी दिएका छन्। निरन्तरको अत्यधिक बर्षाका कारण बाढी...

बाढीका कारण सुनसरीमा तीनको मृत्यु, छ बेपत्ता

सुनसरी- आइतबारको वर्षासँगै आएको बाढी कारणले सुनसरीमा बुधबार तीन जनाको मृत्यु भएको छ भने छ बेपत्ता भएका छन् । मृत्यु हुनेमा धरान–६ का ७२ वर्षीय विष्णु सुनार, इटहरी–३ का चन्द्रमणि काफ्ले र धरान–११ का भोगेन्द्र राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यसैगरी बाढीमा परेर छ जना बेपत्ता भएको प्रहरीले जनाएको […]

पश्चिम युरोपमा बाढीका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्गसहितका देशमा भारी वर्षासँगै आएको बाढीका कारण १७० भन्दा धेरैको मृत्यु भएको छ । अझै धेरै मानिसहरु बेपत्ता रहेका छन् । बाढीका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ । बाढीका कारण बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरुले प्रयास गरिरहेका छन् । बाढीले जर्मनी र बेल्जियममा गम्भीर प्रभाव पारेको […]