काठमाडौं : मस्तिस्कघात भइ उपचाररत काँग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
गत फागुन १३ गते राति जोशीलाई मस्तिस्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल पुर्याइएको थियो।
पूर्वमन्त्रीसमेत रहेका जोशीको बीचमा स्वास्थ्य सुधार हुने क्रम देखिएको थियो। त्यसपछि भेन्टिलेटरबाट हटाइएको थियो। तर पुन स्वास्थ्य अवस्था बिग्रिएपछि…