छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई...
काठमाडौं (हाम्रो खेलकुद)– नेसनल चेस च्याम्पियनसिपको उपाधि महिलातर्फ फिडे मास्टर सुजना लोहनीले र खुलातर्फ रुपेश जैसवालले जितेका छन् । योसँगै सुजना र रुपेशले बंगलादेशमा मेमा आयोजना हुने वल्र्ड च्याम्पियन सर्कल एसियन जोनल ३.२ च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका गरेका छन् । त्यस्तै उब्जेकिस्तानमा हुने एसियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडमा […]
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा […]
नेपाल खेलकुद महासंघ (नेकोस)र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा आइतबार सम्पन्न नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।काठमाडौंका […]
काठमाडौं (हाम्रो खेलकुद) – पुरुषोत्तम सिलवालले आइतबार नेकोस काठमाडौ मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । सहभागी ७१ जना प्रतिस्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्दै सिलवालले उपाधि जितेका हुन् । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै सिलवालले ७ खेलबाट ७ अंक बनाउँदै […]
काठमाडौं (हाम्रो खेलकुद) – फिडे मास्टर रुपेस जयसवालले जीओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अंक जोडे । यसैगरी ७.५ अंक भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए । सजिन मर्हजन चौथो, पूर्णराज खड्का पाचौ, सरोज मर्हजन छैटा्र, केशब श्रेष्ठ […]
स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जैसवालले जितेका छन् । सजिलो सिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गदैं उपाधि जितेका हुन् । त्यसैगरी साढे ७ अंक गरेका थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोश्रो भए । तेस्रो स्थान हासिल गरेका सर्लाहीका कमल श्रेष्ठले पनि समान साढे ७ अंक नै हासिल गरेका थिए । तर, प्रोग्रेसिव टाइब्रेकरका आधारमा घिमिरे दोस्रो भए । प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला च
एजेन्सी। 'मेल्टवाटर चेस टुर २०२१' को छैठौं राउन्ड न्यु इन चेस क्लासिक टुर्नामेन्टको फाइनलमा विश्व च्याम्पियन मेगनस कार्लसन र हिकारु नाकामुरा भिड्ने भएका छन्। कार्लसन र नाकामुराबीच ६ महिनापछि फाइनले भिडन्त हुनेछ। यी दुवै खेलाडीले अहिलेसम्म यो टुरको उपाधि जित्न सकेका छैनन्। फाइनल भिडन्त पनि 'बेस्ट अफ टु' विधिमै हुनेछ।