चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनको थुनछेक आदेशले पुर्पक्षका लागि प्रतिवादीसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले सो आदेश गरेको हो । आत्महत्या दुरुत्साहनको मुद्दामा सुजितका साइलो बुबाका छोरा सचिन भनिने झापा शरणमतिका सुकदेव भण्डारीविरुद्ध साउन ४ गते प्रहरीमा उजुरी परेको थियो । धरौटी […]