एमाले महाधिवेशनको उद्घाटन सकिएपछि ट्राफिक अस्तव्यस्त, भिडमा केही सर्वसाधारण घाइते

काठमाडौँ- एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएपछि कार्यक्रममा सहभागी हुन आएकाहरु फर्किने क्रममा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ। ट्राफिक अव्यवस्थाका कारण मानिसहरु बाहिर निस्कन नपाउँदा हुलमुलमा केही घाइते भएका छन्। व्यवस्थित रुपमा सम्पन्न भएको महाधिवेशन उद्घाटन सकिएपछि भने ट्राफिक अव्यवस्था सिर्जना भएको छ। नारायणी पुलमा बसेर कार्यक्रमको अवलोकन गरिरहेका सर्वसाधारणहरु हिँड्ने क्रममा अव्यवस्था हुँदा कार्यक्रमस्थल अस्तव्यस्त […]

सम्बन्धित सामग्री

मृत समाचार

नेकपा एमाले ऐतिहासिक नगरी जनकपुरमा आफ्नो सातौँ महाधिवेशनको चटारोमा रहँदै गर्दा देशमा राजा ज्ञानेन्द्र निरंकुशतालाई घनीभूत बनाउने चेष्टा गरिरहेका थिए। मुलुकको शासनसत्ता हठात् आफ्नो हातमा लिँदा पनि सर्वसाधारण मौन थिए। कतैबाट राजाको कदमविरुद्ध आवाज उठिरहेको थिएन। दलहरु ठूलो असमञ्जसमा थिए। आन्दोलन गर्दा जनताको साथ पाइने हो कि होइन भन्ने द्विविधामा थिए ती। कारण स्पष्ट थियो,…