कर्णालीमा एमालेले बनायो ३५ सदस्यीय सचिवालय, विभिन्न विभागको जिम्मेवारी बाँडफाँट (सूचीसहित)

कर्णालीमा नेकपा एमालेले प्रदेश कमिटी र विभिन्न विभागलाई पूर्णता दिएको छ । गत साउन ७ र ८ गते बसेको प्रदेश कमिटीको बैठकले ३५ सदस्यीय प्रदेश सचिवालय, जनसंगठन, जनसंगठन समन्वय संयन्त्र र अन्य विभागलाई पूर्णता दिएको हो ।पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले पार्टी स्कुल विभागको प्रमुखमा प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह र उपप्रमुखमा ताराकेशर गौतमलाई जिम्मेवारी दिएको छ । यस्तै निर्वाचन विभाग प्रमुखमा कर्णबहादुर शाही, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा सूर्यमणी गौतम, वित्त तथा क

सम्बन्धित सामग्री

एमाले कर्णालीले टुंग्यायो जिम्मेवारी बाँडफाँट

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको छ । साउन ७ र ८ गते वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुंगो लगाएको हो ।

एमाले कर्णाली कमिटीद्वारा सदस्यको जिम्मेवारी बाँडफाँट

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।

नेकपा माओवादी केन्द्रका नेताको जिम्मेवारी बाँडफाँट (नामावलीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। माओवादीले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष तथा जिल्ला इन्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको रुपमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले […]