नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंकको ३७ करोड ७९ लाख सहुलियत ऋण सहयोगमा तयार भएका ५१ वटा चार्जिङ स्टेशन बुधबारदेखि सञ्चालनमा आएका हुन् ।
काठमाडौं उपत्यकामा सात वटा, धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ । यस्तै हेटौंडा र भरतपुरमा दुई दुई वटा,...