चिकित्सकका अनुसार मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैङ्गीक हिंसा लगायतका कारणले हुने आत्महत्या बढीरहँँदा तीनै तहका सरकारहरुका अंगहरु मौन छन्। बालबालिकाले पनि आत्महत्या गर्न थाले पछि मानसिक समस्याक...