काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । चालू आर्थिक वर्षको १० महिनामा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । गत आवको समीक्षा अवधिमा […]