‘बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक छ’

काठमाडौँ – मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरूले बताएका छन्। सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा समितिमा बोल्दै अधिकांश सांसदले प्रधानमन्त्री वा मन्त्री भन्दा पनि मु्लुकको स्थायी सरकारका रुपमा रहेका कर्मचारीले बेरुजु नियन्त्रण गर्ने पहिलो जिम्मेवार बन्न आवश्यक रहेको बताएका हुन्। उनीहरूले सरकारी खर्च व्यवस्थापन गर्ने जिम्मेवार अधिकारी कर्मचारी […]