प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती– 'राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनले दाबी गरे । झापाको कमल गाउँपालिकामा नेपाल–...

सम्बन्धित सामग्री

अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रम ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका छन् । झापा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् ।