पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले एकल महिला-पुरुषलाई सम्मान गरेको छ । वडा कार्यालयले समाजमा सम्मानजनक रूपमा बस्ने वातावरण सृजना गर्ने उद्देश्यले १५ महिला तथा पुरुषलाई नगद रु. पाँच हजारसहित सम्मान गरेको गरेको हो । विवाह नगरी बसेका ३५ वर्षभन्दा माथि उमेरका महिला र ४० वर्षभन्दा माथिका पुरुषका साथै विवाह भई श्रीमान् गुमाएका ६० वर्षभन्दा […]
काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका– ७ का ४७ वर्षीय लवकुश अधिकारीको […]