कोइला लोड गरिएको ट्रक पल्टिँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

नारायणघाट-मुग्लिन सडकको तुइनखोलामा ट्रक अनियन्त्रित भई पल्टिएको छ।