विराटनगर, (नेस) । बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिनभित्र झिकाउने आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउन आदेश दिएको हो । ‘दुई जना श्रीमान्को इजलासबाट प्रतिवादीलाई १५ दिनभित्र झिकाउने आदेश भएको छ’, उच्च अदालत विराटनगरका […]