डा. रूइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड

काठमाडौँ । डा. सन्दुक रूइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन् । मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा अवार्डको पाँचौँ संस्करणमा डा. रुइतलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । ’मानवताको

सम्बन्धित सामग्री

बहराइनका राजाले दिए डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड

९ फागुन, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले स्वर्ण पदकसहित १० लाख …

डा. रूइतलाई १० लाख डलर राशिको प्रतिष्ठित इसा अवार्ड

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड डा. रुइतले प्राप्त गरेका हुन्।

डा. रूइतलाई १० लाख डलर राशिको प्रतिष्ठित इसा अवार्ड

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड डा. रुइतले प्राप्त गरेका हुन्।

डा रुइतले राज्यसँग गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । सामाजिक संञ्जाल मार्फत प्रधानमन्त्री दाहालले राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने जनाएका हुन् ।

डा.रुइतको अपेक्षालाई गम्भीरतापूर्वक लिएको छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसा अवार्ड प्राप्त गरेकोमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाइ दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रधानमन्त्री दाहालले मानव कल्याणका लागि रुइतले गरेको योगदान प्रतिष्ठित र प्रशंनीय भन्दै उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्दछु’, उनले लेखेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। र...

राज्यसँग सन्दुक रुइतका दुई अपेक्षा

तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक (आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउने । अहिले भएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने आफ्नो इच्छा रहेको भन्दै उनले भने, ‘नाम छ, विज्ञ छ, स्रोत साधन छ । धेरै खर्च गर्नुपर्दैन, माथिबाट क्याप लगाइदिए पुग्छ ।’

डा. रुइतलाई १३ करोडको पुरस्कार

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यस वर्ष डा. रुइतलाई पुरस्कृत गर्ने घोषणा गरिएको हो ।

डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड

काठमाडौँ। डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो।

डा. रुइतलाई १० लाख डलरको इसा अवार्ड

नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।