रेलवेको परीक्षामा धाँधली भएको भन्दै रेलमा आगो लगाइयो

रेलवे रोजगारीमा कर्मचारी भर्नाको विषयलाई लिएर बिहारमा एक रेलमा आगो लगाइएको छ । आक्रोशित प्रदर्शनकारीहरूले रेल तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार पनि गरेका थिए । रेलवे स्टेसनमा प्लेटफर्मभर ढुङ्गा देख्न सकिन्थ्यो भने रेलका झ्यालहरू फुटेको समेत देख्न सकिन्थ्यो ।जागिरका उम्मेद्वारहरुले रेलवेको कर्मचारी परीक्षामा छनौटको प्रक्रियालाई लिएर विरोध गरेका थिए । हिंसात्मक घटनाको बारेमा समाचार आएपछि रेलवेले गैर प्राविधिक लोकप्रियतर्फको र लेभल १ परीक्षा निलम्बन गर्ने निर्णय लिएको छ ।परीक्षा पास भएका र फेल

सम्बन्धित सामग्री

परीक्षार्थीद्वारा रेलमा आगजनी

पटना : रेलवे रिक्रुटमेन्ट बोर्डस् लिएको परीक्षाको परिमाणमा धाँधली भएको भन्दै परीक्षार्थीले बुधबार बिहार राज्यको गया जङ्क्सनमा रेलमा आगो लगाएका छन्।स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। विद्यार्थीले प्रहरीमाथि पनि ढुंगा हानेका छन्।यार्डमा राखिएको रेलको बोगीमा आगो लगाइएको एक प्रहरी अधिकारीले बताए। आगो निभाउन दमकल बोलाउनुपरेको थियो। यसबाहेक रेलमा ढुंगा हानेको खबर पनि आएको छ।पटना, नवादा, नालन्दा, बक्सर, आराह लगायतका धेरै क्षेत्रमा पनि विद्यार्थी रेल ट्र्याकमा ओर्लिएर नाराबाजी गर

भारत : बिहारमा विद्यार्थीहरूले लगाए रेलमा आगो (भिडियो)

भारतको बिहारमा रेलवे रिक्रुटमेन्ट बोर्डको परीक्षामा भाग लिएका विद्यार्थीहरूले नतिजामा धाँधली भएको भन्दै बुधवार गया जिल्लाको रेलवे स्टेसनमा उभिएको खाली ट्रेनमा आगो लगाएका छन् ।  ‘रेलवे भर्ती बोर्डले डी समूहको परिणाममा घोटाला गरेको छ । हाम्रो भविष्य अन्धकारमय भएको छ,’ विरोधकर्ता अजित कुमारले बताए ।  प्रहरी तथा दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका छन् ।  भिडियो स्रोत : नवभारत टाइम्सको ट्विटर ह्यान्डल बुधवार को भड़के अभ्यर्थियों ने प्रदर्शन के दौरान गया जिले में जमकर बवाल काट...