भारतको बिहारमा रेलवे रिक्रुटमेन्ट बोर्डको परीक्षामा भाग लिएका विद्यार्थीहरूले नतिजामा धाँधली भएको भन्दै बुधवार गया जिल्लाको रेलवे स्टेसनमा उभिएको खाली ट्रेनमा आगो लगाएका छन् ।
‘रेलवे भर्ती बोर्डले डी समूहको परिणाममा घोटाला गरेको छ । हाम्रो भविष्य अन्धकारमय भएको छ,’ विरोधकर्ता अजित कुमारले बताए ।
प्रहरी तथा दमकलकर्मीहरूले आगो निभाउने प्रयास गरिरहेका छन् ।
भिडियो स्रोत : नवभारत टाइम्सको ट्विटर ह्यान्डल
बुधवार को भड़के अभ्यर्थियों ने प्रदर्शन के दौरान गया जिले में जमकर बवाल काट...