ठगीमा पक्राउ परेका अभियुक्त प्रहरी कार्यालयबाटै फरार

३० भदौ, काठमाडौं । ठगीसम्बन्धी कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन् । आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुंगो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनुपर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट सुटुक्क फरार भएका …