हवाई भाडादर वृद्धिबारे मन्त्री पाण्डेलाई भेटेर गगनले गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई क्षेत्रमा देखिएका समस्या समाधान गर्न पर्यटनमन्त्री बन्द्री पाण्डको ध्यानाकर्षण गराएका छन्। महामन्त्री थापासँगै कांग्रेस सांसद सञ्जय गौतमले मन्त्रालयमा पुगेर हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको बारेमा ध्यानाकर्षण गराएका हुन्। उनले भनेका छन्, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर […]

सम्बन्धित सामग्री

हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन [भिडियो]

उनले राज्य र नागरिककारप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेको बताए ।

दशैंका लागि अधिकांश हवाई टिकट बुकिङ भइसकेपछि मूल्य घटाउने सहमति

२९ असोज, काठमाडौं । दशैंका लागि आन्तरिक उडानका करिब शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । तर, सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ । यो सहमतिबाट यात्रुलाई खास […]

विदेशी नागरिकलाई पनि नेपालीसरह हवाई भाडादर कायम गर्नुपर्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरूले पनि नेपालीले सरह हवाई भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन्। उनले नेपालीहरू विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक […]

विदेशीलाई नेपालीसरह हवाइ भाडादर कायम गर्न आवश्यक : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपाली सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्। शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री...

हवाई भाडा समायोजन माग गर्दै सिंहदरबार पुगे डोल्पाली युवा

डोल्पा : कोरोना महामारीपछि एकाएक भाडा बढेको भन्दै भाडादर घटाउन माग गर्दै डोल्पाली युवा सिंहरबार पुगेका छन्। निजी वायुसेवा कम्पनीले नेपालगन्ज–डोल्पाका लागि एकतर्फी रुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन्। डोल्पाका लागि दैनिक उडान भर्ने समिट, तारालगायत निजी विमान कम्पनीले बिनासूचना मनोमानी भाडा बढाएको भन्दै उनीहरूले घटाउन माग गरेका छन्। निजी

​हवाई भाडादर वृद्धि नगर्न मन्त्रालयलाई हुम्लीवासीको ज्ञापन पत्र

रमेश ऐडी/उज्यालो । हुम्ला, जेठ ८ – गएको वैशाख २६ गते मन्त्री परिषद्बाट पारित हवाइ सेवाको भाडादरमा ५४ प्रतिशत वृद्धि गर्ने निर्णय कार्यान्वयन नग...