जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३० जनामा कोरोना संक्रमण देखिएको हो । जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरि पीसीआर परिक्षण गर्दा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ जना सवारी चालक र कार्यालयकै अन्य …