काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखा परेका समस्या तत्काल आवश्यक वार्ता गरेर समस्या समाधान गर्न विज्ञले आग्रह गरेका छन् । विज्ञहरूले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिष्ठानमा देखा परेका समस्या तथा ‘वीपी प्रतिष्ठान शुद्धिकरण अभियान’ अन्तर्गत विद्यार्थी, चिकित्सकले सरकारसँग राखेको माग प्रति गम्भिर ध्यानाकर्षण गरा…