सार्वजनिक यातायात केन्द्रीय महासंघले भन्यो– ट्याक्सीको जोरबिजोर हटाऊ

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले ट्याक्सीमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन माग गरेको छ । कोरोना संक्रमण बढिरहेको समयमा उपत्यकामा एम्बुलेन्सको अभावले बिरामीलाई सास्ती भइरहेको र ट्याक्सीले नागरिकलाई अस्पताल आउजाउ गर्न सहज हुने भन्दै तत्काल जोरबिजोर खारेज गर्न माग गरिएको छ । आपत् पर्दा तत्काल कतै जानुपरे ट्याक्सीलगायत निजी सवारीसाधनको अभावले...

सम्बन्धित सामग्री

साउन १ गतेदेखि सार्वजनिक यातायात सफा नगरे कारबाही हुने

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी साउन १ गतेबाट सार्वजनिक यातायात अनिर्वाय रुपमा सरसफाइ नगरिए कारबाही हुने जनाएको छ । महासंघका महासचिव भरत नेपालले सार्वजनिक सवारी साधनहरु सफा गर्न सूचना निकाल्दै यस्तो बताएका हुन् । यातायात व्यवस्था विभागद्वारा यातायात निर्देशिका २०७४ संशोधन २०८० मार्फत तय भएको नीति नियम अनुरुप सार्वजनिक यातायात सफा गर्नु […]

चार अर्ब बिदेसिने ठेक्का बन्द गर्न माग

काठमाडौं, माघ १९। यातायात व्यवसायीहरूले सवारीसाधनको नम्बर प्लेट परिवर्तनका नाममा नेपालीको गोपनियतामा नै असर पर्ने र देशको अर्बौं रकम बिदेसिने गरी काम नगर्न सरकारलाई सचेत गराएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यातायात व्यवस्था विभागद्वारा सार्वजनिक यातायात र पर्यटन सवारीसाधनको नम्बर प्लेट परिवर्तन गर्न देशमा […]

राइड सेयरिङ एप बन्द गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघको माग

काठमाडौँ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ। निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर परेको भन्दै तत्काल नै बन्द गर्न माग गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताए।

असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको संयुक्त बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । सार्वजनिक यातायात केन्द्रीय महासंघ...

भाडा समायोजन नगरे आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी १ चैत्रबाट आन्दोलनमा जाने घोषणा गरेको हो ।महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न […]

माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा माइतीघरमा र्‍याली निकालिएको हो।र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।केही तस्वीर झलक :

यातायात व्यवसायी सडकमा

सार्वजनिक यातायात व्यवसायीहरुले ७ बुँदे माग राख्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।समय अनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नु पर्ने लगायतको माग राखी व्यवसायीहरु बिहीबार सडकमै उत्रिएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारलाई ७ बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन हो । काठमाडौंमा यातायात व्यवासायीहरुले ट्याक्सीहरु सडकमा तेस्र्याएर महासंघ प्रदर्शनमा उत्रिएको हो ।महासंघले कोभिड खोप […]

भाडा वृद्धि र खोपको मागसहित यातायात व्यवसायीको र्याली (फोटो फिचर)

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै बिहीबार विराेध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा निकालेको र्‍याली यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्म पुगेको बताइएको छ।उनीहरूले जोरपाटी स्वयम्भूलगायत ठाउँबाट र्‍याली निकालेका थिए। र्‍यालीले चावहिल,मित्रपार्क,गौशालालगायत सडकमा सवारीसाधनको जामले अस्तव्यस्त बनेका थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्रयाकबाट र्‍