ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बाँके । बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । ...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

सन्धिखर्क नगरपालिका वडा नम्बर-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं-९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।...

रोकिराखेको आफ्नै ट्याक्टर एक्कासी गुड्दा छोराको मृत्यु

सल्यान : सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफैँ गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ लामाडाँडाका ६ वर्षीय बालक दिक्सन चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाउँ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफैँ गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको हो।उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, २ जना घाइते

१६ फागुन, मध्यविन्दु  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सोमबार राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित […]

ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

झापा : झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका-१ निवासी रामप्रसाद अधिकारीका ९ वर्षीय छोरा गौरव अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।गौरादह-१ को सडकखण्डमा सोमबार साँझ ५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्याक्टरले बालक अधिकारीलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बालकलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यता ट्याक्टर र चालक कमल गाउँपालिका-१ निवा

पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक सफराज देवानको मृत्यु भएको हो । भेडिया खोला बालुवा लोड गर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका देवानको उपचारको क्रममा वीरगञ्ज स्थित न्युरो […]

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर बालकको मृत्यु

जलेश्वर, १७ चैत । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै […]

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु

महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

४ चैत, डोटी  । डोटीको आदर्श गाउँपालिका-२ मा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । दिपायलबाट बालुवा बोकेर साउदकाँडा गएको सु प प्र ०१-००२ त नं. को ट्याक्टरको ठक्करबाट स्थानीय कर्णबहादुर साउदको ८  बर्षका छोरा दुर्गेशको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार ट्याक्टर स्थानीय खानेपानी योजनाको […]

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

खोटाङ – ट्रयाक्टर  दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ। रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो। भदौरेमा व्यक्तिकाे घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर […]

खोटाङमा ट्रयाक्टर दुर्घटना, बालकको मृत्यु

ट्रयाक्टर  दुर्घटनामा परी खोटाङमा एक बालकको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्रयाक्टरले किच्दा बुधबार सोही ठाउँका १३ वर्षीय वर्षीय रोशन विकको मृत्यु भएको हो । भदौरेमा व्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडक किनारामा कोल्टे परेर ट्याक्टर पल्टिँदा सोही ट्याक्टरबाट खसेका बालकको किचिएर मृत्यु भएको हो । पल्टिएको ट्रयाक्टरबाट जमिनमा खस्ने बित्तिकै चक्का