‘भ्रष्टचारी’ न्यायाधीशलाई अख्तियारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । बिहीबार सर्वोच्च […] The post ‘भ्रष्टचारी’ न्यायाधीशलाई अख्तियारले छानबिन गर्न नपाउने सर्वोच्च अदालतको फैसला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘राष्ट्रपतिमाथि गम्भीर नैतिक संकट सृजना भएको छ’

सोमबारको सर्वोच्च अदालतको फैसला संविधान अपेक्षित कुरा हो । अर्थात् नेपालको संविधानमा टेकेर गरिएको फैसला हो यो । अन्यथा संविधान विचलन हुने अवस्थामा गइसकेको थियो । यो फैसलाले संविधानलाई ‘ट्रयाक’मा राखिदिएको छ । अर्कोतर्फ अदालती प्रक्रियाबारे ‘सेटिङ छ, जालझेल भयो’ भन्ने जस्ता अफवाह सुनिएका थिए । आजको फैसलाले मात्र होइन यसअघिका फैसलाहरूले सर्वोच्च अदालत निष्पक्ष […]

कार्यकर्तालाई महेश बस्नेतको आह्वानः अदालतको फैसलाविरुद्ध विरोधमा उत्रिऔं

काठमाडौ। एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै कार्यकर्ताहरुलाई विरोधमा उत्रिन आह्वान गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलालाई नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिनको संज्ञा दिएका छन्। व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाले हातमा लिएको भन्दै देश राजनैतिक द्वन्दमा प्रवेश गरेको र परमादेश कार्यान्वन गर्न असम्भव भएको उनले बताए।

सर्वोच्च परिसरमा रहेको जिल्ला अदालतको भवनमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार आगलागी भएको छ । सर्वोच्च अदालत परिसर भित्र रहेको जिल्ला अदालतको पुरानो भवनमा बिहानको समयमा आगलागी भएको हो ।    सिंहदरबारको ...