एलिजा र पुष्पलाई लाग्यो होली (फोटोफिचर)

काठमाडौं, २ चैत्र । नायिका एलिजा गौतम र नायक पुष्प खड्कालाई होली लागेको छ । भोलि काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा होली मनाईँदैछ । होलीको पूर्व सन्ध्यामा नायिका गौतमले होली खेलेको तस्विर सार्वजनिक गरेकी छिन् । तस्विरमा उनी नायक पुष्पसँग होली खेलेको अवस्थामा देखिएकी छिन् । उनीहरु सुटिङको लागि धार्मिक पर्यटकीय नगरी जनकपुर पुगेका थिए । […]