अदालतको फैसला नमान्नेले सरकारी सेवा नपाउनेः स्थानीय सरकारको पहुँचमा विवरण, कति छन् फरार दागी? :: Pahilopost.com

काठमाडौँः कुनै पनि तहको अदालतको अन्तिम फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी छ? यदि छ भने दायित्व भुक्तान नगरेसम्म तपाईँले सार्वजनिक संस्थाले प्रवाह गर्ने सेवा पाउनुहुन्न। अदालतको फैसला अवज्ञाले तपाईँले नागरिकता, राहदानी सिफारिस लगायतका आधारभूत सेवाबाट वञ्चित हुनु पर्नेछ। सर्वोच्च अदालत मातहतमा रहेको फैसला कार्यान्वयन निर्देशनालयले अदालतले तोकेको

सम्बन्धित सामग्री

अदालतकाे फैसला नटेर्नेको सार्वजनिक सेवा रोक्का

काठमाडौ‌ : अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने भएका छन्। फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो। गोरखापत्र दैनिकका अनुसार अब अदालतको फैसला अन्तिम भई कैद तथा जरिवाना लगत बाँकी...