काठमाडौ : अदालतको फैसला नटेर्नेहरूले अब सार्वजनिक सेवा नपाउने भएका छन्। फैसला कार्यान्वयन निर्देशनालयले विशेष अभियान सुरु गर्दै स्थानीय तहमार्फत कैद तथा जरिवाना लगत भएका व्यक्तिलाई सरकारी सेवा उपलब्ध नगराउन पत्राचार गरेको हो।
गोरखापत्र दैनिकका अनुसार अब अदालतको फैसला अन्तिम भई कैद तथा जरिवाना लगत बाँकी...