छोरीको बुवा बने गायक प्रशान्त तामाङ

प्रशान्तले छोरीका तस्विरहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफुहरू बुवा–आमा बनेको खुशी व्यक्त गरेका छन् । साथै उनले छोरीको नाम ‘आरिया’ राखेको जानकारी पनि दिएका छन् ।

सम्बन्धित सामग्री

पिता बने प्रशान्त

काठमाडौँ– गायक तथा अभिनेता प्रशान्त तामाङ बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् । बुवा बनेपछि उनी सामाजिक सञ्जालमा लेख्छन् ,‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद।’  […]

बुवा बने प्रशान्त तामाङ

गायक तथा अभिनेता प्रशान्त तामाङलाई पुत्री लाभ भएको छ। प्रशान्त र उनकी पत्नी माथा एलीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन्। उनीहरूले छोरीको नाम आरिया राखेका छन्। छोरीको फोटो पोस्ट गर्दैँ प्रशान्तले आफू बुवा बनेको खुसी फेसबुकमार्फत साटेका छन्। ‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ। माया र शुभेच्छा दिने…