काठमाडौँ – संसदबाट अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास गर्ने सम्भावना बढेपछि नेकपा माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन दबाब बढेको छ। माओवादी केन्द्रको संसदीय दलको बैठकले संसदबाट जबरजस्ती एमसीसी पास गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। यही निर्णयको आधारमा माओवादी केन्द्रलाई सरकारबाट बाहिरिन दबाब बढ्दै गएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले सघाउने […]