पहिलो मार्सी रोपिएको ‘गुरुफोक्टो’मा रोपाइँ महोत्सव

जुम्लामै पहिलो मार्सीधान फलेको लछालकृति पैकेलोको नामाकरण गरेको खेत (गुरुफोक्टो)मा मंगलबार जिल्लाव्यापी दोस्रो रोपाइँ महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाइँ महोत्सव गरिएको हो । महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुतिसँगै उच्चपदस्थ व्यक्ति नै हली बाउसे, रोप्नेरी, विगारे, बिउ फाल्ने, भिट्टा लगाउने कामदारका रूपमा रोपाइँमा खटिएका थिए भने […]