मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ ।मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालू २१ अर्ब ७६ करोड ६७ करोड ९५ लाख ४६.४४%, पुँजीगत २५ अर्ब ८२ करोड २० लाख ८० हजार ५३.२१% र वित्तीय व्यवस्थापनतर्फ १६ करोड […]