कपिलवस्तु–कपिलवस्तुको सीमा क्षेत्रबाट भारततर्फ निकासी गर्न लागेको पाँच टन अवैध केराउ प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका–७ सीमा नजिकबाट ट्रकमा अवैध रुपमा भारततर्फ लाने तयारी गरिएको अवस्थामा ५ लाख बराबरको पाँच टन केराउ, प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले बरामद गरेको हो । यस्तै ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा […]
काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा
प्रहरी नायब निरीक्षक (सई)ले सेटिङ गरेको केराउ तस्कर प्रहरी जवानले समाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले हिजो राती साढे १२ बजे गुलरिया नगरापालिका–१० बिनोद बर्माको मिल अगाडिको जमिनमा भन्सार छली गरेर लैजादै गरेको १ सय ६८ क्विन्टल केराउ बरामद गरेको थियो ।
त्यो भारत लखनउ रुरुक्पुरका व्यापारी गुड्ड खानले सेटिङ मिलाएर लैजादै थिए ।
सई विष्णु गिरी यस अघि रुपडिया नाकामा बसेका कारणले गुड्ड खानसँग राम्रो सम्बन्ध थियो ।
उनीहरुले आफुहरुले गरेको सेटिङ कसैलाई नभनिकन हिजो (भदौ ३) गते राती आ...
३ भदौ, बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्वर कार्कीले बताए । तस्करहरुले […]
परासी, १४ साउन: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप […]
अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।
६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।
सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...