९०० मतगणना हुँदा पूर्णबहादुर र धनराजको अग्रता

काठमाडौँ –  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापतिको प्रारम्भीक मत परिणाम सार्वजनिक हुँदा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता कायमै राखेका छन् । ९०० मत गणना हुँदा खड्काले ३९५, गुरुङले ३९२ मत ल्याएका छन् ।  विजय गच्छदार  ३५५ र चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।   मत गणना पार्टी केन्द्री…

सम्बन्धित सामग्री

विदेश छोडेर पशुपालनमा रमाउँदै पूर्णबहादुर

घोराही (दाङ) –रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन्। घर्तीमगरले व्यवसाय गर्न थालेको पाँच वर्ष भइसक्यो। सुरुआतमा रु १६ लाख ऋण लिएर थालेको व्यवसायले राम्रो आम्दानी पनि दिएको छ। उनको जलजला कृषि तथा पशुपालन फार्म छ। नेपाल प्रहरीको जागिर र पाँच वर्ष वैदेशिक […]

संसदीय दलको नेतामा देउवाको उम्मेदवारी, रामचन्द्र प्रस्तावक र पूर्णबहादुर समर्थक

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विशाल मतान्तरले विजयी

रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गरे ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी

काठमाडाैँ- रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन्। तामाङले नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य बनेका हुन्। तामाङले ४७ हजार ०९८ ल्याए भने ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे। यस्तै, प्रदेशतर्फ क्षेत्र नम्बर ‘क’ मा माओवादीका तारानारायण क्षेष्ठ र क्षेत्र नम्बर ‘ख’ मा युवराज चौलागाईं विजयी भएका […]

५२ दिन हिरासत बसेका पूर्णबहादुर घर्तीको राजनीतिक यात्रा !

रुकुम पूर्वको भूमे गाउँपालिका–९, चुनबाङमा जन्मिएका ५५ बर्षिय पूर्णबहादुर घर्ती मगर यस अघि लुम्बिनि प्रदेशका सभामुख हुन्।...

पूर्णबहादुर गुरुङ वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’

सरकारले ‘विमल स्मृति पुस्तकालय’ धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’को रुपमा सम्मानित गरेको छ। सरकारले  १५औं पुस्तकालय दिवसको अवसरमा शिक्षा–विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री बोधमायाकुमारी यादवले...

घरभित्रै मृत फेला परे पूर्णबहादुर, हत्या आशंका

रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घर भित्र घाँटी रेटेको अवस्थामा सोमबार बिहान ११ बजे शव फेला परेको हो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ ।  कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन्...

पूर्णबहादुर पुनमगर रोल्पा–पोखरा सम्पर्क समाजको अध्यक्षमा

पोखरा । रोल्पा–पोखरा सम्पर्क समाज कास्कीले छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् । समाजका […]