सरकारले ‘विमल स्मृति पुस्तकालय’ धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई वर्षको ‘उत्कृष्ट पुस्तकालय प्रेमी’को रुपमा सम्मानित गरेको छ। सरकारले १५औं पुस्तकालय दिवसको अवसरमा शिक्षा–विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री बोधमायाकुमारी यादवले...