जेभियर इन्टरनेशनल स्कुल तथा कलेजलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड
काठमाडौं । जेभियर इन्टरनेशनल स्कुल तथा कलेजले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ । दुबईको अमिटी विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय अवार्ड...
काठमाडौं, २४ असार। यो वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट जीपीए ४ ल्याउनेमध्येका विद्यार्थी जेशन गौतमले उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजेका छन्। कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा अभिभावकसहित गएर उनले उच्च शिक्षाका लागि आफ्नो नाम लेखाएका हुन्। अघिल्लो वर्ष समेत नेपाल टप गरेर जीपीए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए।
काठमाडौं । एसईईको परीक्षामा जीपीए ४.० ल्याउने उत्कृष्ट विद्यार्थीले आफ्नो उच्चशिक्षा अध्ययनको लागि काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजलाई रोजेका छन् । प्रथमपटक २०७२ सालमा एकमात्र जीपीए ४.० ल्याउन सफल रुपन्देहीकी छात्रा समीक्षा सुवेदीदेखि हालसम्म बीस जना विद्यार्थीहरूको छनौटमा परेको जेभियर इन्टरनेशनल राम्रो कलेज खोजिरहेका विद्यार्थीका लागि आकर्षक गन्तव्य हो ।
काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स ‘४.०’ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम गत चैत्र ४ देखि ६ सम्म जेभियर इन्टरनेशनल कलेजमा आयोजना भएको थियो। यस समापन समारोहका सभापतित्व जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले गरेका थिए । यसैगरी यस समापन समारोहको प्रमुख अतिथि संयुक्त राष्ट्र न्यूयोर्क, जेनेभाका पूर्व- […]
The post जेभियर इन्टरनेशनल मोडल युनाइटेड नेशन्स ४.० सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले मोडेल युनाइटेड नेसन्स ४.० आयोजना गरेको छ। ३ सय भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागितामा सञ्चालित उक्त कार्यक्रम चैत्र ४ देखि चैत्र ६ सम्म आयोजना हुनेछ । कार्यक्रमको उद्घाटन कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले गरेका थिए । प्रमुख अतिथि अस्गर अली (प्रमुख कार्यकारी अधिकृत, इसेवा फोनपे लिमिटेड), विशेष […]
The post जेभियर इन्टरनेशनल मोडेल युनाइटेड नेसन्स ४.० शुभारम्भ appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी दिए […]
The post मिसन पुस्तकालय अभियानमा जेभियर इन्टरनेशनल कलेज appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट प्लस टु र ‘ए’ लेबल अध्ययन गरेका विद्यार्थीहरु अमेरिकास्थित बहुराष्ट्रिय कम्पनीहरुमा आबद्ध हुँदै आएका छन् । यस वर्ष पनि जेभियर इन्टरनेशनल कलेजका दुई विद्यार्थी विश्व चर्चित कम्पनीमा छनोट भएको सहप्राचार्य दिपेन दाहालले जानकारी दिए । छनोटमा परेका विद्यार्थीहरुमा उज्वल पाण्डे अमेजन, इन्जिनियर बिबेक पौडेल, प्रिसिजन सफ्टवेर सलुसन व्लकचेन टेक्नोलोजिमा […]
The post जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी विश्वविख्यात ग्लोबल कम्पनीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
RajdhaniDaily.com | काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ प्रतियोगितामा गौरव राई विजेता बनेका छन् । टपेन्द्र टिखातरी उपविजेता भए भने नीशा शर्मा - जेभियर इन्टरनेशनल कलेज
विदेशबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रूपमा पुरस्कृत भएको हो । हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको …
काठमाडौं, असार १५ । काठमाडौंको कालोपुलस्थित् जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पुर्याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो । निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको कलेजका सिईओ लोकबहादुर […]