जेभियर इन्टरनेशनल कलेज ‘म गीत गाउँछु’ को बिजेता गौरव राई : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको ‘म गीत गाउँछु’ प्रतियोगितामा गौरव राई विजेता बनेका छन् । टपेन्द्र टिखातरी उपविजेता भए भने नीशा शर्मा - जेभियर इन्टरनेशनल कलेज
काठमाडौं । जेभियर इन्टरनेशनल कलेज क्रिकेट कपको उपाधि फार वेस्टर्नले जितेको छ । फार वेस्टर्नले दिएको ९४ रनको सामान्य लक्ष्य पच्छ्याएको जेभियर पल्टन ६५ रनमै अल आउट भयो । फाइनलको म्यान अफ द म्याच चक्र भण्डारी, उत्कृष्ट बलर सुरेन्द्र रोकाया र उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज कृतक दाहाल घोषित भए । कार्यक्रमको विजेतालाई […]
काठमाडौं, २४ असार। यो वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट जीपीए ४ ल्याउनेमध्येका विद्यार्थी जेशन गौतमले उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजेका छन्। कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा अभिभावकसहित गएर उनले उच्च शिक्षाका लागि आफ्नो नाम लेखाएका हुन्। अघिल्लो वर्ष समेत नेपाल टप गरेर जीपीए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए।
काठमाडौं । एसईईको परीक्षामा जीपीए ४.० ल्याउने उत्कृष्ट विद्यार्थीले आफ्नो उच्चशिक्षा अध्ययनको लागि काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजलाई रोजेका छन् । प्रथमपटक २०७२ सालमा एकमात्र जीपीए ४.० ल्याउन सफल रुपन्देहीकी छात्रा समीक्षा सुवेदीदेखि हालसम्म बीस जना विद्यार्थीहरूको छनौटमा परेको जेभियर इन्टरनेशनल राम्रो कलेज खोजिरहेका विद्यार्थीका लागि आकर्षक गन्तव्य हो ।
काठमाडौं । यस वर्षको एसईई परीक्षामा सर्वाधिक अंक ४ जीपीए ल्याउने ४२ जना विद्यार्थीमध्येका दुई जनाले प्लस टु अध्ययनका लागि कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज रोजेका छन् । ४ जीपिए ल्याउने विद्या व्यायाम स्कुलकी प्रकृति श्रेष्ठले जेभियर इन्टरनेशनल कलेज रोजे लगत्तै सोही अंक ल्याउने अर्की छात्रा तारादेवी पाण्डे पनि भर्ना भएकी छन् । कपन बालुवाखानीस्थित रिलायन्स […]
काठमाडौं। काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी दिए […]
The post मिसन पुस्तकालय अभियानमा जेभियर इन्टरनेशनल कलेज appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । जेभियर इन्टरनेशनल कलेज कालोपुलबाट प्लस टु र ‘ए’ लेबल अध्ययन गरेका विद्यार्थीहरु अमेरिकास्थित बहुराष्ट्रिय कम्पनीहरुमा आबद्ध हुँदै आएका छन् । यस वर्ष पनि जेभियर इन्टरनेशनल कलेजका दुई विद्यार्थी विश्व चर्चित कम्पनीमा छनोट भएको सहप्राचार्य दिपेन दाहालले जानकारी दिए । छनोटमा परेका विद्यार्थीहरुमा उज्वल पाण्डे अमेजन, इन्जिनियर बिबेक पौडेल, प्रिसिजन सफ्टवेर सलुसन व्लकचेन टेक्नोलोजिमा […]
The post जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी विश्वविख्यात ग्लोबल कम्पनीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.