काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ । सोमबारदेखि सुरु भएको दशौँ केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनको तयारीका लागि समितिहरू घोषणा हुने सम्भावना रहेको बताइएको छ । सोमबार बसेको बैठकमा पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत […]