विश्वको समीकरण बदल्न खोज्ने चीन मात्रै प्रतिद्वन्द्वी : अमेरिका

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा चीन अमेरिकाको एक मात्र प्रतिद्वन्द्वी भएको बताएका छन्। ब्लिन्केनका अनुसार रुसले स्वतन्त्र र खुला अन्तर्राष्ट्रिय प्रणालीको लागि तत्काल खतरा खडा गरेको छ भने जनवादी गणतन्त्र चीन अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक शक्तिको सन्दर्भमा संयुक्त राज्य अमेरिकाको एक मात्र प्रतिद्वन्द्वी हाे यस वर्षको आफ्नो अन्तिम […]

सम्बन्धित सामग्री

अमेरिका–चीन मिसाइल मुठभेडको तयारीमा

अमेरिकाले बिहीबार पहिले प्रतिबन्धित नयाँ वर्गको मिसाइल अगस्टमा पुन परिक्षण गर्ने घोषणा गरेको छ । तर अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन यो मामिलामा धेरै अगाडि पुगिसकेको छ ।

अमेरिकाको प्रतिद्वन्द्वी रूस र चीन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् । उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । ट्रम्पले यसअघि नै ल्याएको ‘अमेरिका फस्ट’ (पहिले अमेरिका) कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकताका साथ राखिएको छ ।

चीन र रसिया मुख्य प्रतिद्वन्द्वी : अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्दै चीन र रसिया मुख्य प्रतिद्वन्द्वी भएको बताएका छन् ।