काठमाडौं । प्रविधिले हामीलाई विस्तारै सहज र सरल बनाउँदै गएको छ । नयाँ नयाँ प्रविधिको विकाससँगै नेपालले पनि त्यो विकासलाई आत्मसात गर्दै गइरहेको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले कर्पोरेट पे सञ्चालमा ल्याएको करिब २ वर्ष भएको छ । कर्पोरेट पेमार्फत धेरै कारोबार भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुको कर्पोरेट पेमार्फत कारोबार उल्लेखनीय […]