कर्पोरेट क्लबले दियो २२ विधामा अवार्ड

ग्रोथ सेलर्सको भ्रातृ संस्था कर्पोरेट क्लबले यस वर्ष पनि दुई विधामा व्यक्ति तथा संस्थालाई अवार्ड दिएको छ । कर्पोरेट क्लब नेपालले कर्पाेरेट क्षेत्रमा उल्लेखनीय कार्य गर्नेलाई ‘द अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ र समाजलाई प्रेरणादायक सेवा दिनेलाई प्रोत्साहन गर्न ‘द अवार्ड्स फर डिस्टिङगुइस्ट सर्भिस’ को दोस्रो संस्करणअन्तर्गत अवार्ड दिएको हो । कर्पोरेट क्षेत्रका गतिविधि र प्रक्रियालाई […]