आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...
काठमाडौं । यसपालिको सोह्र श्राद्ध सुरु हुँदै छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आइतबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । पहिलो दिन प्रतिपदा र द्वितीया तिथिका एकै दिन श्राद्ध परेको छ । यो वर्षको सोह्र श्राद्ध आउने ९ असोजबाट सकिनेछ […]
The post आजबाट सोह्र श्राद्ध सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं । दसैं अघिको सोह्र श्राद्ध आज आइतबारदेखि सुरू भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आइतबारदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आइतबार प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसो २ बजेर १९ मिनेटसम्म […]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथिको श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास...
हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्र दिनको तिथिमा गरिने श्राद्धलाई नै सोह्र श्राद्ध भनिने हो । यो सोह्र दिनको पक्षलाई शास्त्रले पितृपक्षका रूपमा लिएको छ । हरेक वर्ष आफ्ना आमा बाबु दिवंगत भएको तिथिमा गरिने वार्षिक श्राद्धलाई वर्षको एकपटक तिथिअनुसार गरिने श्राद्धलाई एकोदृष्टि श्राद्ध भनिन्छ भने पितृपक्षमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिन्छ […]
The post पितृ, सोह्र श्राद्ध र नेपाली संस्कृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
अपराह्नकालमा गर्नुपर्ने सोह्र श्राद्ध (पितृ पक्ष) कुन तिथि कतिखेर गर्ने रु शास्त्रीय वचनानुसार तोकिएको समयमा नगरे पितृले पिण्ड पानी नपाउने धर्मशास्त्रविद्को भनाइ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ ।