रौतहट । हिन्दुधर्माबलम्बिहरुले दशैको बेला घर घरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने परम्परागत चलन छ । दशैको बेला उमारिएको जमरा दशमीको दिन अर्थात टिकाको साईतका दिन मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, रौतहटको कटहरिया नगरपालिका–५ स्थित बौध्दिमाई मन्दिर छेउमा निराहार समाधी बसेका नागा बाबाको नामले चिनिएका ४५ बर्षिय नरेश राय यादबले आफनो […]