उत्तर कोरियाद्वारा पनडुब्बीबाट हानिने नयाँ बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि

काठमाण्डाै – उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको आधिकारिक पुष्टि भएको छ । उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू भएको जनाएको छ । यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको भेसलुबाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको खबरमा उल्लेख छ । नेता किम जोङ क्षेप्यास्त्र परीक्षणका बेला उपस्थित नरहेको बुझिएको छ । ...

सम्बन्धित सामग्री

'परमाणु निरस्त्रीकरण मञ्च' को नेतृत्वमा उत्तर कोरिया - BBC News नेपाली

राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको आरोपबीच उत्तर कोरिया निरस्त्रीकरण मञ्चको नेतृत्वमा पुगेको हो।