महुली लघुवित्तको अध्यक्षमा चौधरी चयन

वैशाख १५, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा प्रभु नारायण चौधरी चयन भएका छन् ।  कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको ११५औं बैठकले उक्त निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।