भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गर्ने

सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

भूकम्पसँगै बहुप्रकोप जोखिम बढ्दै छ : डा. देवकोटा

विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले भूकम्प प्रतिरोधात्मक संरचना निर्माण कार्य असफल भएको बताउनुभएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएर ७ दशमलव ८ रेक्टरको भूकम्प स्मरण गर्नुहुँदै उहाँले भूकम्प फेरि आए विगतकै परिणामको क्षति दोहोरिने बताउनुभयो ।

भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम सम्पन्न

पञ्चकन्या ग्रुपले निर्माण क्षेत्रका कालिगढ तथा ठेकेदारहरुलाई भूकम्प प्रतिरोधात्मक प्रविधिबाट भवन निर्माण सम्बन्धी तालिम दिएको छ। तालिममा भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्दा सामग्रीको गुणस्तर, जग र जगका प्रकार, कस्तो स्थानमा कस्तो जग राख्ने, पिलर निर्माण, रिङ्ग बाँध्ने तरिका, रिङ्ग र छडको संख्या, पिलर र बिमको जोर्नी, गाह्रो बन्धन, भूकम्पले पु¥याउने क्षती तथा विभिन्न डिजाइनका घर…